Sidha Patra बुधबार, आश्विन २८, २०७७

दाङ । दाङमा बुधवार थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार घोराहीमा ३७, तुलसीपुरमा ८, राप्ती गाउँपालिकामा ७, लमहीमा ३, बंगलाचुलीमा र दंगिरशण गाउँपालिकामा १÷१ जना नयाँ संक्रमित थपिएका हुन ।

त्यसमध्य दूई जना डाक्टर समेत रहेको फोकल पर्सन चन्दले बताउनु भयो । यो संगै जिल्लामा कुल संक्रमितधको संख्या बुधवार सम्म १ हजार ६ सय २ पुगेको छ । हालसम्म दाङमा सक्रिय संक्रमितको संख्या ४ सय ५४ पुगेको छ । त्यसमध्य १ हजार १ सय ४८ जना निको भएर घर फर्किएका छन् । जिल्ला फोकल पर्सन चन्दका अनुसार हालसम्म दाङका ६ जनाको कोरोना संक्रमनका कारण मृत्यु भइसकेको बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]