
Unsku
Gipsg
Gipsg
gst
Pbu
Gmssl
Gst
Gsg
Sebsg

Ggd
Bbbpu
Sls
Rgu
Tsm
Rgu
Vor
Bbu
Pvg
Wsp
nsb
Ksm
Hal
Asm
Rsb
Ssm
Rgs
Sbs
Gst

sab
Jmb
Mks
Syp
bbt
Gsb
Pls
Bml
Ptm
Rmb
Jmb
Abd
Rpp
दाङ । डिभिजन वन कार्यालय देउखुरीले राप्ती गाउँपालिकाबाट ३१ थान अवैध सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । आइतवार विहान करिब नौ बजे राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा ल्याउदै गरेको ९३१।४९ क्युफिट ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले जानकारी दिनु भएको हो ।
पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी २२ वर्षिय जफर मिया र सोहि ठाउँ निवासी १९ वर्षिय मोहम्मद सरोज मिया रहेका छन् । उनिहरूलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रसादले जानकारी दिनु भयो । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठ संगै बेल्चा तीन थान,सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको थियो ।
