भानु जोशी सोमबार, पौष २०, २०७७

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ उपल्लो मदपुर गाउँमा संचालन भएको मुक्त कमैया शिविरमा निवर्तमान प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले लत्ताकपडा बितरण गर्नु भएको छ ।सोमबार बाढीपीडितबाट विस्थापित भएका जम्मा ३८ घरपरिवारलाई सिबिरमै पुगेर चौधरीले उक्त लुगा बितरण गर्नु भएको हो । शिविरमा सामुहिक तरकारी खेती,बाख्रा पालन,सिचाइका लागि बोरिङ, शिपमुलक तालिमको माग गर्नु भएको छ ।सो लत्ताकपडा बितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,नेकपा जिल्ला कमिटी सदस्य नारायण डिसी छम्पाली,सिता चौधरी, सुनिल चौधरी लगायतको उपस्थित रहेको थियो ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]