
sks
Sys
Asm
jmb
Ssbus
Bpb
gms
Rg-9
Ddh
Rus
Gsbus
smb
jms
Ppu

Dps
Hl1
kbs
Ln3
Ln1
Tsb
bmj
Ssb
Ln8
Rys
Usb
Gg1
cks
Gg5
Ln7
Ln9
Ln2
Sbs
bml
Asm

Nps
Gg6
Gg3
Gg4
Jab
Sml
Sab
Rgu
ptl
Bpb
Snk
Jpb
Rss
Gjl
Gg2
Ksb
Sbs
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ उपल्लो मदपुर गाउँमा संचालन भएको मुक्त कमैया शिविरमा निवर्तमान प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले लत्ताकपडा बितरण गर्नु भएको छ ।
सोमबार बाढीपीडितबाट विस्थापित भएका जम्मा ३८ घरपरिवारलाई सिबिरमै पुगेर चौधरीले उक्त लुगा बितरण गर्नु भएको हो । शिविरमा सामुहिक तरकारी खेती,बाख्रा पालन,सिचाइका लागि बोरिङ, शिपमुलक तालिमको माग गर्नु भएको छ ।
सो लत्ताकपडा बितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,नेकपा जिल्ला कमिटी सदस्य नारायण डिसी छम्पाली,सिता चौधरी, सुनिल चौधरी लगायतको उपस्थित रहेको थियो ।
