आजको दिनदेखी अंग्रेसी नयाँ वर्ष २०२१ सुरु

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२१ आजदेखी सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन […]

सर्लाहीमा आगलगी हुँदा ५० लाख बराबरको क्षति

जनकपुरधाम । सर्लाहीको हरिवनमा आगलगी हुँदा करिब ५० लाख रुपैँया बराबरको क्षति भएको छ । गएराति सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ स्थित बजारमा कठघेराहरु खडा गरी सञ्चालनमा रहेको किराना र कपडा पसलमा आगलगी हुँदा ५० लाख रुपैँया बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनु भयो । स्थानिय मनोज […]

काठमाडौं-राष्ट्रियसभाको हिउँदे अधिवेशन आज देखि सुरु

दाङ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा […]

लुम्बिनी प्रदेशको बुटवलमा भारतीय गाडीमा पेस्तोल फेला पर्यो

बुटवल । बुटवलमा एक भारतीय गाडीमा पेस्तोल फेला परेको छ । बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकिराखेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट ‘कम्पनी मेड’ पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो । जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा […]

प्रदेश १ का मुख्यमन्त्री शेरधनको काउन्ट:आचार्य सहित १५ सांसदलाई निलम्बनको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एक अर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । र,भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका […]

हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन संचालन

हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले […]

काठमाडौं ।मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट,सुनुवाइ आज हुने

काठमाडौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । गत १३ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गर्नु भएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीबारका […]

अवतरण भएको केहीबेरमै यमनको नयाँ मन्त्रीमण्डलका सदस्य सवार जहाजमा बिस्फोट

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो । प्रधानमन्त्री माइन […]

दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा संचालित योजना निर्माणका कामहरु तीब्रगतिमा

दाङ । देउखुरी राप्ती गाउँपालिका दाङमा कोभिड संक्रमणको अवस्या कम भए संगै बार्षिक रुपमा संञ्चालन हुनु पर्ने योजना तथा कार्यक्रमहरु तिब्र तवरले सूचारु भैरहेका छन् । यसै सन्दर्भमा योजना सूरु भएसंगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनु्गमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भैरहेको छ । राप्ती गाउँपालिका वडा नं २ को […]

जिल्ला प्रशासन कार्यालय दाङद्वारा कोरोनाको नयाँ संक्रमणबाट सचेत रहन आग्रह

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गर्नु भएको छ । कोरोना भाईरसको नयाँ प्रकार संक्रमण दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]