
Mbdvs
Pbu
Sds
Gisld
mbd
Rbs

Ssm
Bbu
Asm
Ksm
Rgu
Gst
Sls
Vor
Sbs
Ggd
nsb
Wsp
Bbbpu
Hal
Rgs
Tsm
Rsb
Pvg
Rgu

Mks
Rpp
sab
Syp
Gsb
bbt
Bml
Abd
Jmb
Jmb
Ptm
Pls
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा स्थित जनता प्राथमिक प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसहमत नारायण बहादुर पुन अध्यक्षमा मंगलना चयन हुनु भएको छ । जसको सदस्यहरुमा मणिराम चौधरी,गोमा सार्की,रेखा अधिकारी,बुद्धिजीवीबाट मनोनीत सदस्य टीका केसी,शिक्षा प्रेमीबाट खुशीराम चौधरी रहनु भएको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा जनकलाला चौधरी लगायत ११ जनाको कार्यसमिति बनेको छ ।
जेष्ठनागरिक तथा शिक्षा प्रेमी तथा खुशीराम चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको प्रमुख आतिथ्यता एवं राजपुर शिक्षा शाखा अधिकृत केशव लम्सालको विशेष अतिथिमा सम्पन्न भएको विद्यालयको १९ औं वार्षिक अभिभावक भेलाले उक्त नयाँ समिति चयन गरेको हो ।
त्यस्तै सो विद्यालयका नव अध्यक्ष पुनले आफ्नो कार्यकालमा विद्यालयको पहिलो कार्य विभिन्न सरोकारवाला निकाय संग सहकार्य एवं समन्वय गरेर पठनपाठनको गुणस्तरीयतालाई बढाउने,विद्यार्थीको संख्यालाई वृद्धि गर्ने र शिक्षक व्यवस्थापन, भौतिक संरचना निर्माण गर्ने आदि कामलाई पहिलो ग्राहेता दिएर काम गर्ने बताउनु भएको छ ।
वडा सदस्य गोमा अधिकारी,जनज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक केशवराम यादव,मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका गिरराज भट्ट पुर्व अध्यक्षहरु श्यामलाल वली,जनकलाल चौधरी लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको संचालन सो विद्यालयका शिक्षिका देवी भण्डारीले गर्नु भएको थियो ।
