
Pbu
Rbs
mbd
Sds
Gisld
Mbdvs

Wsp
Rgs
Ksm
Ggd
Bbu
nsb
Bbbpu
Tsm
Ssm
Rgu
Hal
Asm
Sbs
Pvg
Sls
Gst
Vor
Rgu
Rsb

Rpp
Mks
sab
Pls
Abd
Ptm
Jmb
Syp
Bml
bbt
Rmb
Gsb
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको ना ५ ख ५१६१ नम्बरको ट्रकले बिहिवार दिउँसो साढे २ बजे ठक्कर दिँदा कप्तानगञ्ज निवासी ८२ बर्षिय चेङ्ग्रा पुन मगर गम्भीर घाईते हुनु भएको छ ।
घाईते पुनको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । उहाँको लमही अस्पतालमा उपचार भईरहेको स्थानीय समाजसेवी एवं बुद्धिजीवी किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । ट्रक गाडी र चालक वडा प्रहरी लमहीको नियन्तरणमा रहेको प्रहरीले बताएको छ ।
