सल्यान-जिल्ला अस्पतालको ओपिडी सेवा बन्द:दुई गाउँपालिका सिल

सल्यान । एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको ओपिडी सेवा बन्द भएको छ । सुत्केरी सेवा र आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । मंगलबार प्रदेश अस्पताल,पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ती स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । बुधबारदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द […]

रुसदेखि कोरोना विरुद्धको भ्याक्सिन नेपाल भित्र्याउने सहमति,सरकारी निकाय बेखबर

रुस । सार्वभौम सम्पत्ति कोषसम्बन्धी निकाय रसियन डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) र औषधी वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाख भायल भ्याक्सिन भित्र्याउने सहमति भएको छ । मंगलबार दुई पक्षबीच नेपालमा कोरोना विरुद्धको ‘स्पुट्निक-भी’ भ्याक्सिन भित्र्याउनेबारे सहमति भएको आरडिआईएफद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरील […]

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड […]

रोल्पामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ठगिएको श्रमिकको गुनासो

रोल्पा । रोल्पामा गत आर्थिक बर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरू ठगिएका छन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ का २९ जना स्थानियहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत दैनिक ७५० रुपैयाँ पाउने गरि काम गराइएको उनिहरुलाई विभिन्न बहाना बनाएर दैनिक ६०० रुपैयाँ मात्र दिइएको गुनासो गरेका छन् । गत आर्थिक बर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत […]

विश्वभर कोरोनाले १० लाखको ज्यान लियो,३ करोड ५० लाख भन्दा बढी संक्रमित

आश्विन १३ गते-मंगलबार,काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरि १० लाख जनाले ज्यान गुमाएका छन् ।चीनको वुहानबाट गत वर्ष शुरु भएको कोरोना महामारी विश्वव्यापी बनेसँगै मृत्यु हुनेको संख्या बढेको थियो ।पछिल्लो तथ्यांक अनुसार संसारभरी ३ करोड ५० लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।यी मध्ये १० लाख भन्दा बढीको मृत्यु भएको छ भने दुई करोड ४८ […]

सल्यानका वडा अध्यक्ष बेपत्ता,अपहरणको आशंका

आश्विन १३ गते-मंगलबार,सल्यान । सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको बताए ।

चितवन बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन्।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ। बाघले जरायो मारेर शिकार […]

चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना संक्रमण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ […]

प्यूठानमा बाटो खन्दैगरेको डोजर पहिरोले पुर्दा चालकको मृत्यु

प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालिका वडा नम्बर १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]