
Ksbus
Ggp
Msbus
Rgp
Ksbus
Asbus
Sdc
Lnp
Ggp
प्युठान। बिमला बिकको उमेर ५२ बर्ष भयो।रोल्पाको सेराम हो जन्म घर। चतुर्भुज नजिक लुङ्ग्री खोला छेउमा एउटा सानो ओढार छ। रोल्पा प्युठान सिमानाको बगुवा’ओढारमा उनि ४ बर्ष देखि टिठलाग्दो जीन्दगी बिताईरहेकी छन।ओढारको चिसो ढुंगामाटो नै उनको निदाउने ओछ्यान बनेको छ। वरपर गाउँ छैनन् , लुङ्ग्री खोला , पहाड , बालुवा , जङ्गल बिमलाका लागि सहारा […]
संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा […]
थबाङ गाउँपालिकामा पर्ने पर्यटकीय धार्मिक क्षेत्र जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । जलजला प्राकृतिक र धार्मिक सुन्दरताको उर्वर भुमीमात्र होइन,बीरताको जग हो। एक निशानी पनि हो । जनयुद्धको उदगम थलो हो जलजला। दशक लामो जनयुद्धका बखत जनसेना परेड खेलेको मलिलो भुमी हो यो। धेरैले तिर्खा मेटे, निदाए, कति ओत लागे, घाउमा मल्हमपट्टी लगाए र […]
गुल्मी क्षेत्र नम्बर १ मा झण्डै ६ अर्ब लागतमा बिकास कामहरु भएका छन् । क्षेत्र नं १ का सांसद प्रदिपकुमार ज्ञावाली परराष्ट्रमन्त्री बनेको २ वर्ष पूरा भएको छ ।यो अबधीमा जिल्लाको बिकासमा महत्पूर्ण फडको मारेका छ । मन्त्री ज्ञवालीले २ वर्षमा २५ पटक भन्दा वढि जिल्ला तथा निर्वाचन क्षेत्र भम्रण गरेका छन् ।मन्त्री ज्ञवालीको पहलमा […]
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकामा मा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ ।चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ । अत्याधिक परेको असिनाका […]
रुपन्देही। देशले २०७२ साल असोज ३ गते नया संविधान पायो।त्यस्को ठिक दुई बर्षपछी २०७४ मा संबिधान कार्यान्वयनको लागि तीन तहको निर्वाचन भयो।केन्द्र,प्रदेश र स्थानीय गरि तीन तहको निर्वाचन सम्पन्न भए। एमाले र माओवादीको संयुक्त गठबन्धन बन्यो। त्यस्को नाम रहयो नेकपा। त्यही गठबन्धनले राम्रो जनमत बटुल्यो। कम्युनिस्ट्र सरकार बन्यो। तीनका नेताले सत्तामा हालिमुहाली गर्ने अबसर पाए […]
आन्तरिक तथा बाहृय पर्यटकको लागी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा, एक महत्वपुर्ण गन्तव्य हाे । यहा आन्तरिक तथा बाहृय पर्यटकहरुको आवागमन भईरहन्छ। तत्कालिन राणा शासक जंगवहादुर राणाकाे अर्घाखाँचीकै मथुरामा जन्म भई यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ । उक्त पाैवा वि.सं. १९०४ मा तात्कालिन कर्नेल सदनसिंह टण्डनलाई दरबार निर्माणकाे लागी खटाएका […]
प्युठान । जिल्लाको झिमरुक– ५,का गंगा सुनार ५५ वर्ष पुग्नुभयो। उमेर घर्कदै छ।त्यसैले उहालाई राम्ररी हिंडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ, तर एक गाउँको सूचना अर्कोमा र्पुयाउने र डाँडामा गएर ‘हाँको’ हाल्ने कटुवाल पेशाबाट उहाले मुक्ति पाउनुभएको छैन । सुनार बिगत २५ बर्ष देखि कटुवालको भुमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर […]
दाङ । लमही-गढवा सडक खण्डमा चर्को भाडादरका कारण यात्रु मारमा परिरहेका छन् । सडक पिच हुने कार्य सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका हुन् । पहिले उक्त सडक कच्चि थियो । कच्चिमा गाडीलाई मार पर्ने भन्दै लमही-गढवाको भाडा एकतर्फी पर ब्यक्ती ३५ रुपैया कायम गरियो । अहिले पिच सम्पन्न भईसक्दा […]