
Djs
Gfs
Srbpu
Unsku
Rgp
cjs
Ggp
Rgp1
Pes
Sgr
Pbu
Lnp
Ses
pku
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। […]
दाङ । दाङको दुई गाउँपालिकादेखि ५ लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरीले पुर्वमा राप्ती गाउँपालिकाबाट १० र पश्चिमको बबई गाउँपालिकाबाट ८ जना गरी १८ जना जुवाडेलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडे पक्राउ […]
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक राजकुमार भट्टले राजपुर गाउँपालिका वडा नम्बर ५ को चंगवा प्रहरी चौकीमा एक कार्यक्रमको बीच जनप्रतिनिधि, कर्मचारी विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि,समाजसेवी एवम् बुद्धिजीवी,व्यापारी लगायत स्थानीय नागरिक संग शुक्रबार शान्ति सुरक्षा सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएको छ । महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि […]
दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी सार्न असन्तुष्ट देखिएका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । स्थायी राजधानी […]
दाङ । राजश्व छलिअवैध रूपमा खसी ल्याउदै गरेको मिनि ट्रक सहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखाेलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब दशबजे भारतसंग जाेडिएकाे दाङको काेइलाबास नाका हुदै नेपाल ल्याउदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसि नियन्त्रणमा लिएको हाे । नेपाल भारत सिमा क्षेत्र […]
दाङ । देउखुरी राजपुर गाउँपालिका गाउँ शिक्षा समितिले ३ निर्णय सहित आफ्नो बैठक शुक्रबार सम्पन्न गरेको छ । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालय संचालन सम्बन्धमा राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७७/६ महिना १४ गतेको बैठकबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्ने गरि आफ्नो विद्यालयमा […]
काठमाडौं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति बनेको छ । नेकपाको परिपत्र लगत्तै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय प्रदेश सरकारले गरेको छ । उक्त क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । […]
दाङ । प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएका राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ भने सो वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाण्डाँै सरुवा हुनु भएका पूर्व प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रवार एक कार्यक्रमका विचमा विदाइ गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका […]
काठमाडौं । सर्वोच्च अदालतले पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्न परमादेश दिएको हो । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत […]