
Ssbus
Sys
Gsbus
gms
smb
Ppu
jms

Gsb
Sbs
Usb
Gg1
Ln2
cks
bmj
Ssb
bml
Ln3
Ln1
Ln9
Gg5
Rys
Asm
Ln8
Ln7
Hl1
kbs
Dps

Bpb
Snk
Rss
Nps
Jab
Gg6
Ksb
Sab
Gg2
Gg4
Sbs
Gg3
Gjl
ptl
Rgu
Jpb
Sml
दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ३ निवासी २७ बर्षीया सपना पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको हो ।
।
मंगलवार दिउँसो ४ बजेतिर नेपालगञ्ज १२ बेलासपुरवाट उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथवाट ६ वटा पोका पारेर राखेको ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्यूरो नेपालगञ्जवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
