देउखुरी उद्योग वाणिज्य संघको चुनाब फागुन २५ गते हुने,माहोल तातिँदै

दाङ । देउखुरी उद्योग बाणिज्य संघको नया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ । बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो । लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ । निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत […]

जनज्योती मावि राजपुरको सस्थापन भवन खोज्दै कार्की

दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योती माविको सस्थापन भवन अर्थात पुर्खौली भवन कहाँ गयो भनी राजपुर २ मटेरिया निवासी नरबहादुर कार्कीले प्रश्न गर्दै भवन सार्वजनिक गर्न माग गरेका छन । जनज्योति मावीको विद्यालय ब्यवस्थापन समितिको छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव- प्रचण्ड समुहलाई जिताउनका लागि दिनरात खटिएका र निर्वाचित गराउन […]

सरकारद्वारा तीनबुँदे सहमतिमा विप्लव माथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूह माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ । आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका […]

ताप्लेजुङको दोभान बजारमा आगलागीका कारण करिब ४० करोड बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची […]

सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि प्रचण्ड-माधव समूहद्वारा कारबाही

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत,विशाल भट्टराई,शान्ता चौधरी,सूर्य थापा,प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिनु भयो । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताउनु भयो । उहाँहरुले […]

विप्लव समूह र सरकारबीचको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनु भयो । त्यस्तै नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न […]

प्रचण्ड-माधव नेकपा समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]

गा.पा अध्यक्ष राउतको पिछा अख्तियारको टोलीले गरेपछि घूस रकम फालेर फरार

काठमाडाैं । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ […]

सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि गर्‍यो प्रक्रिया सुरु

काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिनु भयो । ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ अर्यालले बैठकमा भन्नु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]