राजपुरको सुकौली नाकाका सुनारको घरमा अज्ञात व्यक्तिले आगो लगाउदा २ लाख क्षति

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकामा सोमबार मान बहादुर सुनारको एक घर र एक गोठमा आगलागी हुँदा झन्डै दुई लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो १२ बजे तिर अचानक घरमा आगलागी भएको हो । आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नस्ट भएको सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम […]

विद्यालयकाे विकासका लागि तीनै तह सरकार लागि परेको,सांसद शर्मा

दाङ । लुम्बिनी प्रदेशका सदस्य रेवतिरमण शर्माले विद्यालयकाे सबै प्रकारकाे विकासका लागि तीनै तहकाे सरकार लागि परेकाे बताउनु भएको छ । आर्दश नमूना माध्यमिक विद्यालय देउपुरको साेमबार सम्पन्न भएको ४५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस समारोहको उद्धधाटन पछि आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै यस्ताे बताउनु भएको हाे । विद्यालयको भाैतिक रुपमा सु सम्पन्न भएर […]

आयोगले चुनावी तयारीका नाममा १० करोड खर्च, धेरै जस्तो खर्च भत्तामा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले […]

सोलु एफएममा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान

सल्लेरी । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट रु एक करोड बराबरको क्षति भएको […]

कोरोना विरुद्धको खोप भारतीय प्रधानमन्त्री मोदीले सोमबार लगाए

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनु भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिउनु भएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको थियो । यस्तै भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा […]

महादेव मिनरल क्रसर उद्योगले गाउँनै जोखिममा पारेपछि, केराबारीमा प्रदर्शन

विराटनगर । मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् । महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीय वासी आन्दोलित बनेका हुन् । खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताउनु भयो । त्यस्तै गाउँपालिका […]

सीडीओ,सहसचिव र उपसचिव गरी ५२ जनाको गृह मन्त्रालयले गर्‍यो सरुवा

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम,सल्यान,कैलाली,उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, […]

नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीद्वारा क्यान्सर पीडित सुनारलाई आर्थिक सहयोग

दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी क्यान्सर पीडित लक्ष्मी सुनारलाई नगद १०,००० हजार आर्थिक सहयोग गरेको छ । गाउँकमिटीका सभापति सरद कुमार बिसीको सभापतित्वमा फाल्गुन १० गते बसेको बैठकले पीडित सुनारलाई तत्काल दश हजार आर्थिक सहयोग गर्ने भनि गरेको निर्णय अनुसार सभापति बिसीले लक्ष्मीका छोरी मिनालाई उक्त […]

पहिलोपटक मन्त्रि परिषदको बैठक,प्रधानमन्त्री ओलीले डाके

काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन । त्यसो त,संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]