अध्यक्षको लागि नेपाल पत्रकार महासंघमा ३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, […]

एक सातासम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ । यस्तै प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६र ७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष दुवै […]

आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । त्यस्तै सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ । प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक […]

वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट उद्योगलाई अन्तरिम आदेश

दाङ । उच्च अदालत तुलसीपुरले वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.लाई अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले तत्काल धुँवा, धुलो र वातावरणीय प्रदूषण नियन्त्रणका लागि अन्तरिम आदेश जारी गरेको हो। पीडितको तर्फबाट घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रा.लि. र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई […]

नेपाल र खनाल पक्षका वरिष्ठ नेता सांसद पोखरेल ओली समूहतिर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्। बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी उपस्थित भएका हुन। म चाहिँ अब खनाल-नेपाल गुटमा छैन, एउटै पार्टीको ब्यानरमा सधैं यसरी समानान्तर रूपमा उपस्थित हुन सकिँदैन, त्यसले अब यता लाग्नु पर्छ भनेर आज संसदीय दलको बैठकमा उपस्थित […]

कर्णाली प्रदेशमा घरेलु हिंसाकै कारण आत्महत्याको बाटो रोज्ने बढे

सुर्खेत । यहि फागुन २४ गते दैलेखको आठविस नगरपालिका ३ निमाएलकि ३५ वर्षिय सुकि बडुवाले घरेलुहिंसा सहन नसकेर चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् । सल्यानको कपुरकोट गाउँपालिकाकि २१ वर्षिय कल्पना केसिले सानैमा वालविवाह गरिन् र श्रीमानको टचर सहन नसकि आत्महत्या गरिन् । दैलेखकि रञ्जना दसौदीको पनि सानैमा विहे गर्नु दोष भयो । […]

अझै बनेन च्पाप्नेगाड जलविद्युत आयोजना २० बर्षसम्म मुगुको माग्री गाँउ अध्याँरो

मुगु । जिल्लाको मुगुम कार्मारोगं गाउँपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना २० वर्ष बिति सक्दा पनि हालसम्म बन्न सकेको छैन । २०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा आउन नसकेको हो । यो जलबिधुत आयोजना बाट […]

दाङको देउखुरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना युवकको मृत्यु भएको छ । गएको आइतवार राति दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी […]

फागुन २६ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]