
Rbs
Jsbus
Pbu
Gsl
Amb
Nssbus7
Gsbus
Ratbs
dsbus
Ssbus
Bksbus5
Csbus
gms
Ddhbs

Asm
Wsp
Vor
nsb
Hal
Tsm
Ksm
Gst
Rgu
Bbbpu
Ssm
Rgs
Pvg
Rgu
Sls
Ggd
Bbu
Rsb
Sbs

Mks
Rmb
Abd
sab
Pls
Jmb
Ptm
Gsb
bbt
Jmb
Bml
Syp
Rpp
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत,विशाल भट्टराई,शान्ता चौधरी,सूर्य थापा,प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिनु भयो ।
त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताउनु भयो । उहाँहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।
