
Gsl
Nssbus7
Amb
Ddhbs
dsbus
Gsbus
gms
Pbu
Bksbus5
Csbus
Ratbs
Rbs
Jsbus
Ssbus

nsb
Asm
Ssm
Tsm
Rgu
Pvg
Wsp
Sbs
Rsb
Bbbpu
Hal
Rgs
Bbu
Ksm
Vor
Rgu
Gst
Sls
Ggd

bbt
Rpp
Jmb
Syp
Bml
Pls
Gsb
Jmb
Ptm
Rmb
Mks
Abd
sab
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनु भयो ।
त्यस्तै नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको हो ।प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसमेत रहनु भएका डा.भट्टराईले ट्विट गर्दै भन्नु भएको छ,वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा.भट्टराई रहनु भएको थियो भने विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक रहनु भएको थियो । वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
