
Pbu
Gsl
Rbs
Ssbus
Csbus
dsbus
Bksbus5
Amb
gms
Ratbs
Jsbus
Gsbus
Ddhbs
Nssbus7

Rgu
Hal
Gst
Asm
Sbs
Rsb
Pvg
Rgs
Vor
Ksm
Ggd
Wsp
Bbu
Bbbpu
Rgu
nsb
Ssm
Tsm
Sls

Syp
Rmb
Ptm
Pls
Jmb
Bml
Gsb
Rpp
bbt
Mks
Abd
sab
Jmb
काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूह माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ ।
आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गर्नु भएको छ ।
त्यस्तै वार्ताको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने जारी प्रेस नोटमा उल्लेख छ ।
