प्युठानमा बर्खे धान रोप्ने चटारो

प्युठान। प्युठान नगरपालिका वडा नंवर ४ कि पुजा साप्कोटा खेतका गह्रामा धान रोप्दै थिईन, केही महिलाहरु धानको बीउ काड्दै थिए । केही पुरुषहरुलाई भने ‘बाउसे’ गर्नमै ठिक्क थियो । झरीको प्रवाह बिनै किसानहरु आफ्नै सुरमा खेतको कुनाकाप्चा सम्याउने, बेर्ना पुर्‍याउने, धान रोप्ने काममा ब्यस्त देखिन्थे । झिमरुक तटीय क्षेत्रहरुमा हिजोआज कृषकहरुले सामूहिक रुपमा धान रोपाइँँ […]

नेपाल मै पहिलो पटक पंगास (वैखी) माछाको भुरा उत्पादन

कपिलवस्तु। पंगास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहँुदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो । पहिलो पटकमा पाँच÷छ लाख भुरा उत्पादन भएको सो […]

असिनाले गहुँ, फौजी किराले मकै सिध्यायो

प्यूठान । प्यूठानका किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ।मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउन थालेपछी । जिल्लाका किसान छट्पटीमा छन । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको नौबहिनी २ लिघाका कृषक दुज बहादुर घर्ति मगरले बताए। ‘ मकैको बिरुवा […]

बाँदर र बदेंलले अन्नबाली सखाप (भिडियो सहित)

नुवाकोट । नुवाकोटको थान्सिङमा बदेलले किसानको बाली सखाप पारेको छ। जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ५ स्थित महादेव फाटमा जंगली बँदेलले किसानले लगाएको बाली सखाप पारेको हो। हिउँदे बालीको रुपमा किसानले लगाएको मकै खेतीको अलावा नगदे बालीमा समेत बदेलले नष्ट गरेपछि स्थानीय किसान आतंकित र चिन्तित बनेको स्थानीय युवा सुदर्शन कोइरालाले बताए। धेरैजसो रातकाे […]

तपाईंको स्थानीय तहले कति पायो बजेट ? (विवरणसहित)

प्युठान। आगामी आर्थिक वर्षको लागि प्यूठानका स्थानीय तहले २ अर्व ६९ करोड १९ लाख रुपैयाँ बजेट पाएका छन् । संघिय सरकारले जिल्लाका नौ वटै स्थानिय तहलाई वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाड र सशर्त अनुदान बापत सो बजेट बिनियोजन गरेको हो। वित्तीय समानीकरणतर्फ प्राप्त बजेटलाई स्थानीय तहहरूले आफ्नो आवश्यकताअनुसार बजेट निर्माण गरी खर्च गर्नेछन् भने सशर्त […]

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ […]

वषौंदेखि बाँझिएका जमिनमा खेती गर्न सुरु

गुल्मी । कुनैबेला मुरिका मुरि खेती उत्पादन गर्ने बाँझिएका जग्गाहरुमा पुन खेती गर्न थालेका छन् । कोरोना भाइरसले गर्दा लक डाउनमा बाहिर हिडडुल गर्न नपाएपछि गुल्मीका ग्रामीण भेगमा वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकामा ५ जनाले वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा बिभिन्न व्यवसाय गर्दै […]

भिग्रीं – स्वर्गद्धारी सडक धमाधम कालोपत्रे (भिडियो)

प्युठान । सरकारले लकडाउनको घोषणा गरेको करिब दुई महिना पुग्नै लाग्दा प्युठानका बाटाहरु सुनसान बनेको छन। जिल्लाका सबै व्यापार–व्यवसाय ठप्प छन् । तर, लकडाउनको मौकामा सडक विभागले भने धमाधम सडक कालोपत्रे गरिरहेको छ । विभागले प्युठानको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा धमाधम कालोपत्रे गरिरहेको छ । सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले भिङ्ग्री देखी पर्यटकीय तथा धार्मिकस्थल […]

घरमै तरकारी बेचेर लाखौं आम्दानी

प्युठान। प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष बित्यो। उनले आफ्नै पाच रोपनी क्षेत्रफलमा मौसमी एवं बेमौसमी तरकारी लगाएका छन। बारीमा अहिले बन्दागोबी,काउलि, टमाटर लगाएतका तरकारी  लटरम्म फलेका छन। तिनै तरकारीको रेखदेख र हेरचाहमै उनको दैनिकी बित्छ। तरकारी फलेपछी हिजोआज केशरले मनगये आम्दानी समेत […]

कृषकलाई बिउ र मलको आपूर्ति सहज बनाइदेउ : नेता कंण्डेल ।

नवलपरासी । प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले किसानलाई भारतबाट सहजै धानको बिउ ल्याउन दिनुपर्नेमा जोड दिनुभएको छ । सोमबार संसद बैठकमा सम्बोधन गर्दै कंण्डेलले पश्चिम नवलपरासी सहित रुपन्देही, कपिलवस्तु आसपासका जिल्लामा सरकारले सुचिकृत गरेका धानको बिउ उत्पादन नहुने भएकाले हाईब्रिड बिउका लागी भारतको भर पर्नुपर्ने अवस्था रहेको जान्दाजान्दै पनि बिउको भन्सार नगरिनु दुखद भएको बताउनुभयो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]