
Tgp
Ppu
Ksb
Ksb
jsb
Gsb
Ksb
Bsn
Nsb
Csb
Rks
Ssb
Fmb
Usb
Ssb
Rsb
गुल्मीमा गएराती परेको अबिर वर्षासँगै बाढि आउदा बन्दै गरेको पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माणाधिन वडा नम्बर ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो । ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते खोलामा आएको अत्याधिक बाढीका कारण […]
बागलुङ। कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ । नेपाल पनि कोभिड १९ […]
दाङ । कैलाली निवासी सिला चौधरी चितवनमा मज्दुरी गर्छिन् । उनको काखमा सानो बच्चापनि छ । देशमा लकडाउन भएपछी उनी सँगै अन्य १५ जना समस्यामा परे । लकडाउन खुल्ने अाशमा केही दिन उनिहरु उतै बसे । तर, लकडाउन खुल्नुको साटो झन एक हप्ता थपियो । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन खुल्ने अाश पनि मय्रो […]
जिल्लाकाे झिमरुक गाउपालिका वडा नंवर १ बडाचाैरका युबाहरु खानेपानिकाे जाेहाे गर्न जुटेका छन। सरकारद्धारा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्दै गाउका युवाहरुले खानेपानी मुहान ब्यबस्थित गर्न जुटेका हुन। गाउमा जनसंख्या थपिदै गएपछी खानेपानी मर्मत र संरक्षणमा जुटेको युवाहरुको भनाई छ । स्थानीय यूवा रामप्रसाद पोख्रेलले लकडाउनको समयलाई सदुपयोग गर्दै युवाहरु गाउंमा रहेका खानेपानीका मुहानहरु सरसफाइ […]
कपिलवस्तु।अहिले तराईमा गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्ने जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू भएपछि घरमा बस्न बध्य भएका कपिलवस्तुका किसानहरु अहिले खेतमा देखीन थालेका छन । घर भन्दा बाहिर जना रोक लागेको अवास्थामा आफ्नो समयलाई अहिले खेतबारीमा दिएको पाइएको […]
रुपन्देही ।बुटवल उपमहानगरले लकडाउनका अबधिमा बुटवलका १३ ठाउँमा हरियो तरकारी किनबेचको प्रबन्ध गरेको छ । तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरको भनाई छ । यी हुन तरकारी किनबेचमा रोक लगाईएका तेह्र स्थान वडा नं. १ र […]
नेपालगञ्ज । स्थानीय प्रशासनको पहलपछि सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्यासका बुलेट बिहीबार दिउँसो नेपाल भित्रिएका छन् ।भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा पुगेका ती बुलेटहरु उतै रोकिएका थिए । बाँकेमा रहेको मनकामना ग्याँस र भेरी ग्याँस उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर भित्र्याउनका लागि विहिबार विहान ग्याँस […]
हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहति भएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहति बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समय यता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने […]
दाङको लमही सब्जीमण्डीमा तरकारीको अभाव भएको छ । कोरोना भाइरसको सन्त्रास बढे सँगै बजार पुरै लकडाउन भएपछी किसानहरूले उत्पादन गरेको तरकारी बजारमा न आउदा तरकारी अभाव भएको हो। दाङसंग जोडिएका भारतिय नाका क्षेत्र समेत बन्द भएपछि तरकारीको अभाव सिर्जना भएको सत्यसाई तरकारी पसलका सञ्चालक कोमानन्द पाण्डेले जानकारी दिएका छन् । बजारमा अहिले थोरै मात्रामा अालु,खुर्सानी […]
राष्ट्रीय बिभुती अमरसिंह थापाको नाउमा बागलुङको गलकोट नगरपालिका ७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण गरिएको छ । फल्लारुख देखि सातसय बगाले थापा समाजको कुल मन्दिर सम्म २५० सिडीको पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थुमा थापाले जानकारी दिनुभयो । सातसय बगाले थापा समाजका बन्धुहरुको सकृयतामा पदमार्ग निर्माण भएको अध्यक्ष थापाले बताउनु […]