
Ggp
Rgp
Ksbus
Msbus
Sdc
Ksbus
Asbus
Ggp
Lnp


काठमाडाैँ । नेपाली राष्ट्रिय टोलीका लिग स्पिनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका छन् ।
एकदिवसीय राष्ट्रिय टोलीको लगातार खराब प्रदर्शनपछि कप्तान रोहित पौडेललाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो।
एसीस मेन्स प्रिमियर कपमा सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले प्रतियोगितामा ३० अगस्ट देखि १२ सेप्टेम्बर सम्म मलेसियामा प्रतिस्पर्धा गर्दै छ ।
