
Asbus
Msbus
Sdc
Ggp
Ggp
Ksbus
Lnp
Rgp
Ksbus
बागलुङ । कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लक डाउनमा छ । लक डाउनका कारण विकास निर्माणका पुर्वाधारहरु ठप्प भए । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लक डाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । गण्डकी प्रदेश […]
अर्घाखाँची। विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिम व्यबस्थापनलाइ मध्यनजर गर्दै शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रकम जम्मा हुने क्रम बढ्दोे छ । शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रु.१ करोेड ३२ लाख भन्दा बढि रकम जम्मा भएकोे छ । अर्घाखाँची प्रबेशको मुख्य नाका मानीएकोे शितगंगा नगरपालीकाले कोेरोेना सङक्रमणकोे जोखिम व्यबस्थापनलाइ […]
बागलुङ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लक डाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन । लक डाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । कोरोना भाईरस संक्रमणको जोखिमका बिच […]
कपिलवस्तु। प्रवेशद्धारमा फलामको गेट भाचिएको छ । भित्र आंशिक मात्रामा फूलका विरुवाहरु छन् । उद्यानलाई चार खण्ड बनाइएको छ । पहिलो खण्डमा सूर्यमुखीको खेती गरीएको छ । दायाँ पट्टी रहेको खण्डमा खुसार्नी फलेका छन् । अन्य खण्डमा बोडि,भेन्टा फलेका छन् । उद्यान दिन भर सुनसान हुन्छ । उद्यानको विच भागमा बस्नको लागि पक्कि बेच्न बनाएको […]
परासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा करिब २०० विघामा कृषकले लगाएको तरकारीखेती नष्ट भएको छ ।केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले कृषकले खेतबारीमा लगाएको घिरौँला, लौका, करेला, फर्सी, काँक्रो लगायतका लहरेबालीका साथै प्याज, खुर्सानी, धनिया, मुला, बन्दा लगायतका तरकारीमा क्षति पुगेको छ । लाखौँ मूल्यको तरकारीखेती एकैपटक नष्ट भएपछि कृषकहरु चिन्तामा परेका छन् ।पाल्हीनन्दन–५ मा मात्रै […]
प्युठान। लकडाउनको समयमा कृषि उपज विक्रीका लागि प्युठानमा कृषि एम्बुलेन्स सुरु गरिएको छ। जोखिमपूर्ण भारतीय तरकारीमा निर्भर प्युठानका लागि स्थानीय उत्पादनको उपयोग गर्न प्रदेश सरकारको निर्णय अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। प्रदेशबाट अनुदान पाएका जिल्लाका तीन वटा पिक अप गाडीलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको प्युठान […]
गुल्मी । गुल्मीका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय गरेको हो ।स्थानीय तहमा दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । […]
रुपन्देही(तिलोत्तमा) । तिलोत्तमा नगरपालिकाले १५ दिने सूचना प्रकाशन गरी खेती योग्य जमिनमा उपयुक्त वाली लगाउने ब्यवस्था गर्न सम्वन्धित सवैमा सूचित गरेको छ । नगरपालिकाले शुक्रवार एक सूचना प्रकाशन गरी नगरपाालिका भित्र कतिपय स्थानमा खेती योग्य जग्गा बाँझो देखिन आएकोले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र उपयुक्त वाली लगाउन आवश्यक ब्यवस्था गर्न सबैलाई सूचित गरेको […]
चन्द्रौटा । डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो ।पटक पटक स्थानियलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाइएको डिभिजन वन […]
कपिलवस्तु ।जिल्लाको शिवराज नगरपालिकाका कृषि उत्पादित तरकारी सहज रुपले उपभोक्ताको घरमै पुर्याउनका लागी कृषि एम्बुलेन्स संचालन गरिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ को निर्देशन अनुसार कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गरिएको हो । कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको […]