
nsm
ssbus
Ssbus
Ssbus
Gsl
Pbu
Sssbus1
Ssbus
tssbus
Sssbus1

nsb
Ssm
Ksm
Asm
Rgu
Rgu
Bbu
Rsb
Rgs
Gst
Wsp
Bbbpu
Sbs
Pvg
Ggd
Sls
Tsm
Hal
Vor

Jmb
Pls
sab
Mks
Syp
Ptm
Jmb
Rpp
bbt
Bml
Gsb
Abd
Rmb
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङका लागि पूर्वाधार निर्माणको काम अघि बढेको लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादलले बताउनु भएको छ । मंगलबार आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो जानकारी दिनु भएको हो ।
त्यस्तै उहाँले स्थायी राजधानीकालागि गुरुयोजना निर्माा, जग्गा व्यबस्थापन, भौतिक पूर्वाधार निर्माणको काम सीघ्र रुपमा अघि बढ्नुकासाथै केही मन्त्रालय र कार्यालयहरु स्तान्तरण समेत भइसकेको बताउनु भएको छ । साथै संघीय सरकार र स्थानीय सरकारसंग पनि समन्वय भइरहेको उहाँले जानकारी दिनु भयो ।
यसैगरी लुम्बिनी प्रदेशमा ५९ ऐन र २२ वटा नियमावली निर्माण गरिएको छ । आज आगामी आर्थिक बर्षका लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले बताउनु भएको हो ।
