घोराहीको सगरमाथा सिमेन्ट उद्योगले विद्युतलाई एक अर्ब,१३ करोड महशुल बुझाउने बाँकी

दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए । त्यस्तै उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड […]

रेड्क्रसद्वारा राजपुरका अति विपन्न ५० घर धुरीलाई १२ लाख बढी रकम सहयोग

दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ३ भैसहवा र खरदरियाका अति बिपन्न वर्गका ५० घर धुरीलाई जनही २५,००० हजारका दरले आर्थिक वितरण गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा संचालित (इनकोर) कार्याक्रम मार्फत सोमबार दुई गाउँका ५० घरधुरीलाई जिविकोपार्जन गर्नको लागि जनही २५,००० हजारका दरले जम्मा १२ लाख ५० हजार नगद आर्थिक […]

सशस्त्र प्रहरी बल बियोपी जमुनाहले १ लाख ४५ हजारको अवैध सामान पक्राउ

बाँके । सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनु भयो।

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिने, ३५ अर्ब बराबर सटही गर्ने तयारी

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका […]

भोलि प्रतिनिधिसभाबाट सरकारले विनियोजन विधेयक पास गर्ने तयारी

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् । संसद […]

दाङमा ५० लाख बार्गेनिङ गर्ने ३ महिला पक्राउ

दाङ । जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराहीका एक जना पुरुष सँग होटलमा बसेर वियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले […]

हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा

दाङ । घोराही उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । गत भदौ १५ गतेदेखि सुरु भएको साधारण सभा शनिबार सम्पन्न भएको हो । कोरोना कहरका कारण आफ्ना दुई हजार चार सय भन्दा बढी सदस्यलाई बेग्ला बेग्लै भेला गराएर सहकारीले साधारण सभा आयोजना गरेको […]

उद्योग बाणिज्य संघद्वारा आर्थिक क्षेत्रको विकासको माग गदै प्रदेश सरकारलाई ज्ञापन पत्र

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न विकास निर्माण तथा आर्थिक क्षेत्रको विकासको माग गदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र वुझाउन गएको टोलीले मन्त्रालयका मन्त्रीहरुसंग भेट गरेर जिल्लाका विकास तथा आर्थिक विकासमा भुमिका खेल्न आग्रह गरेको थियो । त्यस्तै टोलीलाई आफुहरुवाट खेल्न सक्ने भुमिका खेल्ने बताएको दाङ जिल्ला उद्योग […]

होलिडे बजेट लम्बिए सरकारी अस्पतालको सेवा प्रभावित हुन सक्ने

काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको म्याद सकिएको र अहिलेको सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक तत्काल पारित नभएकाले देश बजेटविहीनताको अवस्थामा प्रवेश गरेपछि अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्र समेत प्रभावित हुने देखिएको छ । विधेयक पास नहुन्जेलसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने भएकाले सरकारी कोषबाट सञ्चालन भइरहेका अस्पतालहरुको सेवा प्रभावित हुने देखिएको हो […]

एसपी अधिकारी आएको २ महिनामा १ करोड ४० लाख राजस्व फरार अपराधी पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् । नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]