
ssbus
Pbu
tssbus
nsm
Ssbus
Ssbus
Sssbus1
Sssbus1
Gsl
Ssbus

Tsm
Pvg
Hal
Rgu
Sls
Bbbpu
Vor
Rsb
Rgs
Asm
Rgu
Ssm
Ksm
Wsp
Bbu
Ggd
Sbs
nsb
Gst

Mks
Jmb
Gsb
Bml
Syp
Abd
Rmb
Rpp
Ptm
sab
bbt
Jmb
Pls
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।
त्यस्तै अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
