
Gsl
Pbu
Sssbus1
Ssbus
ssbus
Ssbus
Sssbus1
nsm
tssbus
Ssbus

Pvg
Rgu
Ksm
Gst
Sbs
Rgu
Hal
Vor
Wsp
nsb
Asm
Sls
Rsb
Bbu
Bbbpu
Ggd
Tsm
Ssm
Rgs

sab
Bml
bbt
Rmb
Rpp
Jmb
Abd
Ptm
Pls
Mks
Jmb
Syp
Gsb
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
बुधबार निगमले एक सुचना सार्वजनिक गरि पेट्रोलियम पदार्थको मुल्य बढेकाे बताएको छ। निगमकाे नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल ३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर बढेकाे छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ९९५ डलर कायम गरि बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको हो ।
एलपी ग्यासको मूल्य भने नबढाएकाे निगमले जनाएको छ। तर विगत देखि अहिलेसम्म निगम घाटामै रहेकाे पनि सुचनामा निगमले उल्लेख गरेकाे छ।
