
ssbus
Sssbus1
tssbus
Pbu
nsm
Ssbus
Ssbus
Ssbus
Gsl
Sssbus1
दाङ । सोमवार देउखुरीको गढवामा एक कार्यक्रमका बिच १०९ औं शाखाको रुपमा सांग्रीला डेभलप्मेण्टको शाखा कार्यालय उद्घाटन भएको छ । उक्त बिकास बैंक नेपालगंज बाँकेका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलधुनका साथ बैंकको नाममा रहेको बोर्ड अनाबरण गरि उद्घाटन गर्नुभएको हो । बैंकको उद्घाटन गर्दै अध्यक्ष यादवले […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको ३ दिन पछि पुन: मुल्य वृद्धि गरेकाे छ। शनिबार दिउसो विज्ञप्ति सार्वजनिक गर्दै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरि पेट्रोल र डिजेल र मट्टितेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले बढाएको जनाएको छ। याे नयाँ मूल्य […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० […]
प्युठान । प्युठानको गौमुखी गाउँपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ । गौमुखी –६ लिवाङमा शनिबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले नगद राहत दिने निर्णय गरेको हो । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गौमुखी गाउँपालिकाका […]
दाङ । वर्षाका कारण जिल्लामा करोडौ मूल्यको काँचो इँटामा क्षति पुगेको छ । वर्षाका कारण क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर अनुगमन गरिएको छ । दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा आठदेखि १३ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको पाइएको अध्यक्ष योगीले बताउनुभयो । […]
झापा । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । आगलागी पाँच घण्टापछि मात्र […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको अत्याधुनिक नयाँ प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८/०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको हो । संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले […]
काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी […]
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन,जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन,विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य व्यवस्थापनमा जोड दिएको हो । आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको […]
काठमाडाैं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भयो । निगमले आज […]