
Ssbus
Pbu
ssbus
Ssbus
nsm
Ssbus
Sssbus1
tssbus
Sssbus1
Gsl

Asm
Ggd
Sls
Vor
Rgu
Pvg
Rgs
Tsm
Sbs
nsb
Bbbpu
Hal
Rgu
Ssm
Rsb
Ksm
Bbu
Wsp
Gst

sab
Ptm
Bml
Syp
Rmb
Mks
Gsb
Abd
Pls
bbt
Jmb
Jmb
Rpp
काठमाडौं । नेपालको साढे ६ दशक लामो सहकारी इतिहासमा पछिल्लो समय सहकारी मार्फत महिला रोजगारी र नेतृत्व तहमा महिला सहभागिता बढेको छ । हाल दाङ लगाएत देशभरि रहेका सहकारीमा ४० प्रतिशत महिला नेतृत्व छ ।
महिलाले नेतृत्व गरेका सहकारीको व्यवस्थापकिय र आर्थिक अवस्था पनि अब्बल छ । राष्ट्रिय सहकारी महासंङघका अनुसार हाल देशभर रहेका ३५ हजार सहकारीमा ५६ प्रतिशत महिला सहभागीता रहेको छ भने ४० प्रतिशत सहकारीको नेतृत्व महिलाले गरेका छन् ।
त्यस्तै ८८ हजार भन्दा बढी महिला सहकारीको माध्यमबाट रोजगार भएका छन् । महिलाले नेतृत्व गरेका सहकारीलाइ सरकारले पनि बिशेष सहुलियत दिनुपर्ने नेपाल सुचना सञ्चार सहकारी संघको केन्द्रीय उपाध्यक्ष मन कुमारी जिसी बताउनु भयो ।
देशभर सहकारीमा जोडिएका ६३ लाख नागरिक मध्ये ५६ प्रतिशत महिला छन् । सहकारी क्षेत्रमा महिलाको नेतृत्व थप बढाउन सरकारले प्रोत्साहन मुखी कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाई छ ।
