
nsm
Sssbus1
Ssbus
ssbus
tssbus
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl

Pvg
Ksm
Rgu
Hal
Bbbpu
Bbu
Rsb
nsb
Vor
Sbs
Rgu
Tsm
Wsp
Ssm
Asm
Rgs
Sls
Gst
Ggd

Ptm
sab
Bml
Syp
Gsb
Mks
Pls
Rmb
bbt
Abd
Rpp
Jmb
Jmb
बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ ।
शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
त्यस्तै आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको केसीले बताए ।अनलाइनखबर
