
gms
jmb
Sys
Asm
Gsbus
Ssbus
Bpb
jms
Rg-9
smb
Ppu

bml
Gg5
Ln7
Sbs
Gsb
Ln9
Hl1
Ln3
Ln2
Ln8
Gg1
cks
Asm
Usb
Ssb
bmj
Tsb
Ln1
Dps
kbs

Gg4
Ksb
Gjl
Jpb
Rss
Snk
ptl
Jab
Nps
Sml
Gg3
Gg2
Sbs
Gg6
Rgu
Sab
Bpb
दाङ । गढवा गाउँपालिकाको गाउँसभाको दशौं हिउँदे अधिवेशन बिहिवार उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको अधिवेशनमा बिभिन्न कानून तथा कार्यबिधिहरु प्रस्ताव गरिएको छ ।
त्यस्तै गाउँसभामा शिक्षक स्वयंसेवक संचालन कार्यबिधिको शंसोधन प्रस्ताव,स्वास्थ्य सम्बन्धि निती,स्थानीय कर्मचारी ब्यवस्थापन ऐन,सेफ हाउस संचालन कार्यबिधि र वाल बिवाह न्यूनीकरण रणनितिक कार्यबिधि–२०७८ सभामा अध्ययनका लागि प्रस्ताव गरिएको थियो ।
यस्तै गाउँसभामा वडागत र गाउँपालिकाका काम हुन बाँकी रहेका आवश्यक ठानीएका योजना शंसोधन तथा रकमान्तर र नदीजन्य पदार्थको ब्यवस्थितता र लेखा समिती गठन सम्बन्धि प्रस्तावहरु अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको थियो । ऐन,कानून तथा कार्यबिधिहरु जनप्रतिनिधीहरुलाई अध्ययनका लागि समय प्रदान गर्दै एक हप्ता भित्र सभा बोलाउने गरी गाउँसभा स्थगित गरिएको छ ।

