
Ssbus
Pbu
Gsl
Ssbus
nsm
Sssbus1
ssbus
Sssbus1
tssbus
Ssbus
रुपन्देही । रुपन्देहीको देवदहमा संचालित सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला,कृषि तथा पर्यटन महोत्सव करिव साढे ७ करोडको कारोवार गर्दै सम्पन्न भएको छ । उद्योग व्यापार संघको आयोजनामा माघ २६ गते महोत्सव शुरु भएको हो । महोत्सवको समापन कार्यक्रममा सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालले प्रतिवेदन […]
दाङ । शहरी विकास मन्त्रालयमा राजपुर गाउँपालिकाद्वारा तत्काल माग गरिएको योजना लिस्टमा राजपुर गाउँपालिकाको खोला र २२ वटा नाकाको बस्तीहरु प्राथमिकतामा परेका छैनन् । सोमबार लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का र राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीद्वारा नेपाल सरकारका शहरी विकास मन्त्री विक्रम पाण्डेलाई राजपुर गाउँपलिकको विकासका लागि माग गरिएको योजनाहरुको नाम लिस्टमा खोला,नाका […]
दाङ । राप्ती गाउँपालिका भालुबाङ स्थित उद्योग वाणिज्य संघ भालुबाङले यही फाल्गुन १९ गतेदेखि चैत्र १ गतेसम्म पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ आयोजना गर्ने भएको छ । सो महोत्सव सम्पन्न गर्नको लागि विभिन्न विषयमा जानकारी गराउन आज भालुवाङमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष […]
गुल्मी । गुल्मी जिल्लामा यो बर्ष २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ । जिल्लामा यो वर्ष उत्पादनशिल क्षेत्रफल ५८८ हेक्टर क्षेत्रफलमा ६ हजार ८३८ मेटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा बृद्धि भएको हो । गत बर्ष उत्पादनशिल क्षेत्रफल […]
प्युठान । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले नमुना कृषि फर्म स्थापनाका लागि आवश्यक प्रकृया अगाडि बढाउने बताएका छन् । आइतबार दाङको भालुबाङ स्थित पुरानो बजारमा रहेको मन्त्रालयमा सपथपछि पदभार ग्रहण गर्दै शर्माले बजारको माग अनुसार प्रदेशको सम्भाव्य वाली बस्तुका विभिन्न जातहरुको पहिचानसहित अध्ययन परिक्षण र त्यसको प्रसारको लागि लुम्बिनी […]
प्रकाशित २३ माघ – काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल,मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो । त्यस्तै पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना […]
काठमाडौं । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत सहित ४ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा (सीइओ) बस्नेत सहित हरेन्द्र दाहाल,चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँस गजेरीका स्वर्गीय खिम बहादुर कँवर योगीका परिवारलाई आई.एम.ई.लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत १ करोड बढी चेक आइतबार राजपुर-२ बेलामा हस्तान्तरण गरेको छ ।आई.एम.ई.लाइफ इन्स्योरेन्स लमही शाखाका प्रमुख कृष्ण कुमार चौधरीको अध्यक्षता तथा आई.एम. ई. लाइफ इन्स्योरेन्स कर्णाली तथा लुम्बिनी प्रदेशका प्रमुख प्रेमप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य एवं […]
काठमाडौं । सुनको मुल्य तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको मुल्य शुक्रबार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै गतवर्ष फागुन २५ गते सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको थियो […]
कपिलवस्तु । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ । नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम,स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार,बस पार्क […]