काठमाडौं-अमेरिकीले सोमबारबाट कोरोना खोप लगाउन पाउने

काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरने भएको छ । अमेरिकाले फाइजर,बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख […]

क्यान्सर पीडित सहयोग समाज दाङद्वारा सियोनालाई ६५ हजार बराबर सहयोग

दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल संस्थाका संरक्षक तथा संस्था सृजना समितिका संयोजक दिपेन्द्र घर्ती मगरको प्रमुख पहल र साउदी अलब्राक कम्पनीका किसान काफ्ले सहितको सम्पुर्ण अलब्राक कम्पनीको नेपाली दाजुभाइहरुको सक्रियतामा साउदी रियाल एक्काईस सय,८३ रुपैया संकलन गरि इस्पाइनल मस्कुलर एट्रोफि नामक रोग देखि शिशु अबस्थामै पीडित भएकी १३ महिने बालिका सियोना श्रेष्ठको […]

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १ हजार बढी कुन जिल्लामा कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार,३ सय,४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११ जना,उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, […]

दाङमा मंसिर ११ र १२ गते साढे ५८ हजार बच्चालाई भिटामिन खुवाईदै

दाङ । दाङमा साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । सरकारले ६/६ महिनामा खुवाउदै आएको भिटामिन ए,जुकाको औषधी र बालविटा आज र भोली खुवाउने कार्यक्रम तय गरेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल […]

रुकुमपश्चिम खोलागाउँमा नगर अस्पताल

रुकुमपश्चिम । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो । अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । […]

अबदेखि बलात्करको अपराधमा मिलापत्र गराउने काम स्थानीय तहलाई रोक्न परिपत्र

दाङ । महान्याधिवक्ताको कार्यालयले बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने गलत कार्य रोक्न सबै सरोकारवाला मन्त्रालय मार्फत स्थानीय तहहरुलाई निर्देशन दिएको छ । बलात्कारजस्ता जघन्य अपराध मिलापत्र गराउन जनप्रतिनिधि नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला महान्याधिवक्ताको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न निर्देशन दिएको […]

काठमाडौं । कोरोना संक्रमितको सूचीमा नेपाल ३४ औं स्थानमा

काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य […]

दाङ-कैदीमा ज्वरो र रुघाखोकीको लक्षण, केही निको केही बिरामी

दाङ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनु भयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए […]

नेपालमा पछिल्लो २४ घन्टामा थप १७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्। योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]