
Ksb
Ksb
Rks
Nsb
Gsb
Ssb
Ksb
Tgp
Bsn
Ppu
Rsb
Usb
Csb
Ssb

Usb
Ssb
Gsb
Tsb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएइको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको रहेका छन ।
उनको मंलबार विहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुस १३ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो ।
