
Pbu
Unsku
cjs
Djs
Ggp
Rgp1
Sgr
Srbpu
Pes
Rgp
pku
Lnp
Gfs
sbs

Ggd
Tsm
Vor
Rgs
Asm
Pvg
Gst
Bbu
Ssm
Rsb
Ksm
Rgu
Wsp
Hal
Sls
Sbs
Bbbpu
Rgu
nsb

Jmb
Pls
Abd
Mks
Jmb
Rpp
Syp
bbt
sab
Rmb
Gsb
Bml
Ptm
काठमाडौं । नेपालम पछिल्लो २४ घण्टा भित्र १ सय,७१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालको कुल संक्रमितको संख्या २ लाख,७१ हजार ,६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा ३ हजार ८ सय,७८ जनाको पिसिआर परीक्षण गर्दा १ सय,७१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख,८५ हजार,५ सय,७३ पुगेको छ । गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने हाल ९२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय,२७ जना उपचारपछि डिस्चार्ज भएर घर गएका छन् । यो संगै नेपालमा निको हुनेको संख्या २ लाख,६७ हजार,२ सय,९२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी देशभर ६१ जनाबआइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको हो । त्यस्तै प्रदेश १ र २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ भने बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ५ आइसियुमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको हो । यस्तै कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा एकजना आइसियुमा रहेका छन् । त्यस्तै कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जानकारी दिएको छ ।
