
cjs
Rgp
Srbpu
Djs
Sgr
Lnp
Gfs
Pbu
Rgp1
Unsku
pku
sbs
Ggp
Pes

Rsb
Vor
Tsm
Ggd
Sls
Bbbpu
Gst
Pvg
Asm
Rgu
Rgu
Rgs
Sbs
Wsp
Bbu
Hal
Ksm
Ssm
nsb

Abd
Bml
Ptm
Gsb
Pls
Mks
Jmb
Rpp
Jmb
Syp
Rmb
bbt
sab
काठमाडौँ । थप १ सय ९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख,७० हजार,८ सय,५४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार,७ सय ७९ जना रहेको बताएको छ ।
मन्त्रालयका अनुसार आज ३ सय ५० जना डिस्चार्ज भए संगै आजसम्म घर फर्किनेको संख्या २ लाख,६६ हजार,४८ जना रहेको छ । शनिबार २ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
