
smb
gms
Rg-9
jmb
jms
Gsbus
Ssbus
Sys
Asm
Bpb
Ppu

Asm
bmj
Hl1
Ssb
Tsb
cks
Ln9
Ln1
Dps
Gg5
Ln7
kbs
Ln3
Gsb
bml
Ln8
Ln2
Gg1
Sbs
Usb

Gjl
Gg2
Nps
Gg4
Gg3
ptl
Sml
Sab
Sbs
Jab
Jpb
Ksb
Snk
Rgu
Rss
Gg6
Bpb
दाङ । कोरोरोनाका बिरामीलाई सहयोग गर्न गठित मानव बचाउँ अभियान लमहीले सोमबार आम्दानी खर्चको विवरण सार्वजनिक गरेकोछ ।
अभियानका संयोजक गोपाल बि.क.ले रु. २ लाख ७२ हजार १ सय ७५ रुपैयाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको हो । अक्सिजन रिफिल ( गाडीभाडा सहित ) रु.२७ हजार ४५०/-,अक्सिजन नयाँ खरिद रु.१लाख ७०हजार १८३/-,गम बुट रु.३० हजार, म्याट रु.२ हजार ५००/- माक्स र पंजा रु.३५ हजार,राहात सामाग्री रु.१ हजार ९२०/- छपाइ (रसिद र छाप)रु.एक हजार गरि रु.२ लाख ६८ हजार ५३ रुपैयाँ जम्मा खर्च भएकोछ। त्यसै गरि रु ४ हजार १२२/- बचत रहेको उल्लेख गरिएको छ। देश भित्र तथा बाहिर रहेका नागरिकबाट स्वस्फूर्त रुपमा संकलन गरिएको रकम कोरोनाका बिरामीका लागि खर्च गरिएको हो ।





