
Bpb
Asm
Ddh
Ppu
smb
jmb
gms
sks
Sys
Rg-9
Rus
Gsbus
jms
Ssbus

Hl1
Ln8
cks
Dps
bmj
Ln9
Ln1
bml
Gg1
Ssb
kbs
Gsb
Rys
Ln3
Tsb
Sbs
Ln7
Ln2
Usb
Asm

Gjl
Sml
Snk
Gg3
Rss
Jpb
Sab
Bpb
Rgu
Gg4
Gg2
ptl
Gg6
Ksb
Sbs
Nps
Jab
अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए । उनी स्थानियतहमा लोकप्रिय नेताको रूपमा परिचित थिए ।
