
Gfs
Lnp
Srbpu
cjs
Djs
Rgp1
sbs
Ggp
Pbu
Unsku
pku
Sgr
Rgp
Pes

Rsb
Ssm
Asm
Rgu
Vor
Rgu
Ksm
Wsp
nsb
Bbbpu
Gst
Tsm
Bbu
Pvg
Sbs
Rgs
Ggd
Hal
Sls

Jmb
Abd
Bml
Gsb
Syp
Rmb
bbt
Mks
sab
Jmb
Pls
Ptm
Rpp
दाङ । दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार ब्यबस्था गर्ने मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको छ । दाङमा पहिलोपटक यती ठुलो मात्रामा खोप भण्डारण गर्ने ब्यबस्था मिलाइएको छ । दाङको लागि खुशीको खबर भन्दै प्रजिअ कुरुम्बाङले भने-`जिल्ला स्वास्थ्य कार्यालय दाङ र भेटनरी अस्पतालमा दुई लाख पचास हजार डोज कोभिड -१९ को खोप भन्डार गर्न सक्ने ब्यवस्था गरिएको छ ।
विद्युत प्राधिकरणका प्रमुख अमित कर्ण , जिल्ला स्वास्थ्य प्रमुख अंगद शाही र घोराहीका इलेक्ट्रोनिक इन्जिनियर प्रदिप के सी प्रती आफ्नो फेसबुक मार्फत हार्दिक आभार व्यक्त गर्नुभएको छ ।´
