
ksb
Usb
Sgp
Lnp
Rgp
Ggp
Rgp
Rgp
Lks
Asb
Ggp
Dus
Jns
lnp
Rgp
प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभएको छ। त्यस्तै आज सोमबार पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले आम नागरिकले अनुभुती गर्ने गरि अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।सेवाग्राहीको गुनासो आउन नदिने गरि तत्पर्ताका साथ सेवाप्रबाहमा लाग्ने उहाको भनाई छ । स्वास्थ्य […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना […]
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ । “सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन […]
काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष बैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । त्यस्तै उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५ औं नेत्रज्योति दिवस मनाएको छ । हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मुल नाराका साथ संघले दिवस मनाएको हो । अन्धोपन निवारणका लागी नेपालमा २०३५ सालमा नेपाल नेत्रज्योति संघ स्थापना भइ अन्धोपन निवारणमा संघले उदाहरणीय काम गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापती कृष्ण कुमार गिरीले […]
कपिलवस्तु । बाल क्लब,किशोरी समुह तथा युवा क्लबका लागि जन्मदर्ताको महत्व बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो । कार्यक्रममा कार्यक्रमको उद्देश्य जन्मदर्ताको परिचय तथा सामाजमा युवा क्लब तथा किशोरी समूह र युवाहरुको जन्मदर्तामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावका कारण आँखा उपचारबाट […]