
Gfs
Srbpu
Rgp
Sgr
Pes
sbs
Unsku
Djs
Pbu
Lnp
pku
Rgp1
Ggp
cjs
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ। मन्त्रि स्तरीय निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै […]
दाङ । मानव स्वास्थ्यमा एण्टिबायोटिक औषधिले निकै असर पुरयाउने बिषयमा शुक्रवार देउखुरीको लमहीमा पत्रकारहरुसंग सचेतनामूलक कार्यशाला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी को संयुक्त साझेदारीमा लमहि स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा मिडिया मार्फत एण्टिबायोटिक औषधिको असरका बारेमा आम नागरिकहरु समक्ष सचेतना प्रबाह गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट […]
दाङ । देउखुरीको लमही नगरपालिकाले पशुहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । पालिका अन्तरगतका प्रत्यक वडामा पशुहरुको बाँझोपन उपचार तथा स्वास्थ्य चेकजाँचका लागि शुक्रबारबाट शिबिर नै सञ्चालन गरिएको लमही नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । उहाँले क्रमश प्रत्यक वडाहरुमा शिबिर चलाईने जानकारी दिनु भयो । पशु पालक कृषकहरुको सहजताका लागि शिबिर सञ्चालन गरिएको […]
कपिलवस्तु । दृष्टिविहिनतालाई न्यूनिकरण गर्न कपिलवस्तुका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ भन्ने मुल नारा सहितको उज्यालो अभियान कार्यक्रमलाई अगाडी बढाई, दृष्टिविहिनतालाई न्यूनिकरण गर्न हातेमालो गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द […]
दाङ । घाेराहीमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद (जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकिएकाे औषधि […]
दाङ । नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा सौजन्य स्वरुप बिजौरीमा रहेको मिलिजुली सरसफाइ समितिलाई ६० थान क्याप (टोपी) हस्तान्तरण भएको छ ।नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल,सल्लाहकार सुनिल कुमार पोख्रेलले संयुक्त रुपमा ६० थान क्याप (टोपी)सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष […]
दाङ । आँखा सेवामा साझेदारी सम्बन्धि स्थानीय सरकारका जनप्रतिनिधिसंग छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालकाे आयाेजना र एनएवीपी नर्वेकाे आर्थिक सहयोगमा हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी भन्ने उदेश्यका साथ छलफल कार्यक्रम सम्पन्न भएको हो । नेत्रज्योति संघ दाङ शाखाका सदस्य घण्श्याम सुवेदीको […]
दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक सोमबार बसेको छ । झन्डै दश महिनापछि बसेको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । एक हप्ता भित्र सुचारु हुनेगरि लामो समयदेखि बिग्रिएर थला परेका दुई वटा एम्बुलेन्सहरुलाई मर्मत गर्न ग्यारेजमा पठाईएको छ । त्यस्तै रिक्त रहेको एम्बुलेन्स चालक छिटो भन्दा छिटो नियुक्त गर्नका लागि सुचना प्रकाशित गर्ने […]