
Jns
Rgp
Rgp
lnp
Lks
Asb
Dus
Sgp
Ggp
ksb
Usb
Rgp
Rgp
Pbu
Ggp
Dbs
Lnp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानको थालनी गरेको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो। गढवामा पछिल्लो समय डेंगुको […]
धनगढी । गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर धनगढीमा एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले […]
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा एक जना बालकको मुत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ । मंगलबार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षिय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो । मृतक बालकलाई बिहीबार बिहान भेन्टीलेटरमा राखेर […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व जेहेन्दार विद्यार्थी तथा ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड ताराताल बर्दियाका पुर्व सुपरभाइजर राजपुर-७ स्याउले निवासी जितबहादुर नेपालीका छोरा स्वर्गीय तुलसीराम नेपालीको नाममा एक लाख,एक हजार,एक सय,एघार रुपैयाँँको अक्षयकोष स्थापना गरिएको हो । […]
दाङ । नेपाल आयुर्वेद चिकित्सक संघ,लुम्बिनी प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ । नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम चन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न […]
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई मंगलबार एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित गाउँपालीका घोषणा गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता र दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच गढवा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]
दाङ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संसार देखाउने आँखा जस्तो महत्वपूर्ण अंगलाई सरसफाईमा ध्यान दिनु पर्ने तथा जोगाएर राख्नु पर्ने बताउनु भयो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले शनिबार व्यवसायीहरुका लागि आयोजना गरेको एक दिने आँखा सम्बन्धि तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो । […]
दाङ । लमही आँखा अस्पतालमा आँखाको शल्यक्रियाका लागि आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन खरिद गरिएको छ । लमही आँखा अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिद भएको सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरि जानकारी गराइएको हो । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख तथा […]
दाङ । राप्ती आँखा अस्पतालमा कर्नियल टोपोग्राफि मेसीन खरिद गरिएको छ । राप्ती अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा सो मेसीन खरिद गरिएको हो । लुम्विनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको सुदृढिकरण ( स्वास्थ्य साझेदारी) कार्यक्रम अन्तर्गत अस्पतालको सेवा सवलिकरणको लागि आर्थिक वर्ष २०७९÷८० मा २४ लाख अनुदान दिएको थियो । जसमा […]