
cjs
pku
Pes
Gfs
Pbu
Ggp
Rgp1
Unsku
Lnp
Djs
Rgp
Srbpu
sbs
Sgr

Vor
Gst
Pvg
Rgs
Wsp
Rsb
nsb
Ksm
Rgu
Sls
Hal
Asm
Sbs
Tsm
Bbbpu
Rgu
Ssm
Ggd
Bbu

Rpp
sab
Ptm
Syp
Rmb
Pls
bbt
Bml
Abd
Gsb
Mks
Jmb
Jmb
काठमाडौं । हालसम्म देशभर डेंगु संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार १५ हजारभन्दा धेरैलाई यो रोगको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ । डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै दोस्रोमा रहेको बागमतीमा २ हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ४३४ जना संक्रममित भएका छन् । धादिङमा १ हजार ७५६ संक्रमित भएको ईडीसीडीले जनाएको छ । हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।
