
ksb
Jns
Rgp
Sgp
Dus
Rgp
Rgp
Lks
Rgp
Lnp
Ggp
lnp
Usb
Asb
Ggp
दाङ । एपेन्डिसाइटिसका बिरामी अन्यत्र जानु नपर्ने लमही अस्पतालले बताएको छ । देउखुरीकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको लमही बजारमा अवस्थित लमही अस्पतालमा आउने एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया लमही अस्पतालमै हुँदै आएको भन्दै बिरामीहरु अन्यत्र अस्पतालमा जान नपर्ने जानकारी गराएको हो । हिज मात्र एउटा एपेन्डिसाइटिसको केस आएको थियो त्यो केस पनि सफल भएको छ’- लमही […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे। निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक,क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका […]
काठमाडौं । कोशी प्रदेशमा १४ जना डेङ्गु संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ्ग जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । त्यस्तै हालसम्म संक्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका संक्रमित रहेका छन् । […]
काठमाडौं । हालसम्म देशभर डेंगु संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार १५ हजारभन्दा धेरैलाई यो रोगको संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ । डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको […]
दाङ । जिल्लाभर अहिलेसम्म ५५ जनामा मानिसहरुमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । हाल लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा २९ र गढवा गाउँपालिकामा १३ जना गरि ५५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो […]
काठमाडौं । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानको थालनी गरेको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो। गढवामा पछिल्लो समय डेंगुको […]
धनगढी । गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर धनगढीमा एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले […]
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा एक जना बालकको मुत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ । मंगलबार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षिय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो । मृतक बालकलाई बिहीबार बिहान भेन्टीलेटरमा राखेर […]