
Pbu
Pes
pku
Sgr
Lnp
Unsku
Ggp
sbs
Srbpu
Rgp
Rgp1
cjs
Gfs
Djs
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनामा दीक्षान्त तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पताल तुलसीपुरमा सम्पन्न भएको हो । आँखा […]
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो । संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको […]
पुदिनाका १२ लाभ : मुखको गन्ध हटाउनेदेखि पेट सफा गर्नेसम्म मोही वा सर्बतमा पुदिनाको दुई-चार पात मिसाइदिनुहोस्, त्यसको सुगन्ध नै फरक हुन्छ । स्वाद त छँदैछ । यसरी पिउँदा पाचन यन्त्र पनि चुस्त हुन्छ । पेट ढुस्स भएको बखत पुदिना चपाउनुहोस्, क्षणभरमै राहत मिल्छ । खासमा पाचन शक्ति बढाउने असाध्यै गुणी वनस्पति हो यो । […]
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ता भित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ । सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान,समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि […]
दाङ । लमहीमा क्षयरोग सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरुलाई क्षयरोग सम्बन्धि प्रशिक्षण दिइएको हो । क्षयरोग कार्यक्रम सम्बन्धि स्थानीय तहसंग समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले क्षयरोगलाई निर्मुल पार्नका लागि स्वास्थकर्मीहरुले तदारुकता देखाउनु पर्ने बताउनु भयो । कुनै बेला देशमा […]
दाङ । अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार दाङको गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ लमही,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र लमही जेसिसको मुल आयोजना र गढवा उद्योग बाणिज्य संघ,चेतनशिल महिला सहकारी,हर्ट फाउन्डेसन दाङ,तेजस्वी मातृभुमी सहकारी,थारु कल्याणकारी,लायन्स क्लब अफ गढवा र बुद्धज्योती माविको सहकार्यमा रक्तदान आयोजना गरिएको […]
जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन सक्छ। बेसारलाई रोग प्रतिरोधात्मक […]
दाङ । लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारुले नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुने बताउनु भएको छ। राप्ती गाउँपालिका वडा नं.९ काे विकट गाउँ जाबुनेमा बनेको नव निर्मित ३ काठे जाबुने सामुदायिक स्वास्थ्य इकाई भवनको उद्वाटन गर्दै संसद थारूले अस्वस्थ व्यक्तिले कुनै पनि काम गर्न नसक्ने भएकाले […]
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर-२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र मंगलवार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनु […]