
Rgp
cjs
Pes
pku
Srbpu
Gfs
sbs
Djs
Lnp
Sgr
Pbu
Unsku
Rgp1
Ggp

Tsm
Gst
Bbu
nsb
Ggd
Ksm
Vor
Wsp
Pvg
Rgs
Ssm
Sls
Rgu
Bbbpu
Asm
Sbs
Rsb
Rgu
Hal

bbt
sab
Syp
Gsb
Pls
Bml
Rmb
Jmb
Ptm
Jmb
Abd
Rpp
Mks
दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक शनिबार बसेको छ । बैठक बसि समितिले विभिन्न निर्णय गरेको छ । लमही अस्पताल संचालक समितिका अध्यक्ष जोगराज चौधरीको अध्यक्षमा बसेको बैठकले यस प्रकारको निर्णय गरेको हो ।
लमही नगरपालिकामा बसोबास गर्ने महिलाहरु सुत्केरी हुन अस्पतालसम्म आउँदा र घर फर्किदा एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराउने निर्णय भएको हो ।
त्यस्तै जेष्ठ नागरिक र अति विपन्न नागरिकलाई वडाको सिफारिसका आधारमा पालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थासम्म जान र आउँनका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।
