
Nssbush
Gsbus
Ksbus
Ssbus
Gis
bpmhl
ebg
Gsl
Ses
Gms
Lsbus
Ksbus
Rsbus
Gsbus
Gis
Ssbus
Ksbus
Pbu
Gss
Lsbus
बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी शारदा ८ का २६ […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरीबाट छाक टार्नुपर्ने परिवारलाई चामल, दाल र नुन वितरण गर्ने भएको छ । लकडाउनका बेला मदजुरी बन्द भएपछि परिवारले खानै नपाउने अवस्था आउन सक्ने देखेपछि नगर क्षेत्रभित्रका विपन्न मजदुरका परिवारलाई १० किलोग्राम चामल, दुई किलो दाल र एक किलो नुन वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेले […]
अनिल खत्री,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना […]
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लालाई सोमबार रातिदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्बजनिक सूचना जारी गरि मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा द्धारा जारी सूचनामा मालबाहक […]
प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानको आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सोमबारदेखि एक साता जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै प्युठानलाई चैत १० देखि १७ गतेसम्म लकडाउन गरिने भएको हो ।कोरोनाका कारण निम्तन सक्ने संभावीत जोखिमबाट बचाउन अत्याबस्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको […]
प्युठान। गत मंगलबार बसबाट खसेर गंभीर घाईते भएकी प्युठानकी एक बिध्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालका अनुसार प्युठान नगरपालिका वडा नम्बर ६ लम्छ्याङ निवासी १९ वर्षिय रिमा भण्डारीको काठमाण्डौ स्थित विउकस हस्पिटलमा उपचारको क्रममा विहिवार मृत्यु भएको हो।पुण्यखोलाबाट वाग्दुलातर्फ जादै गरेको स्वर्गद्धारी गौमुखी यातायातको ना ३ ख ३८८३ नम्बरको […]
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जजनाएको छ । दुर्घटनामा […]
बुटवलमा जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको जानकारी दिनुभयो ।प्रहरीका अनुसार महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।प्रकाउ परेका उनीहरुबाट ६० हजार […]
कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका २ निवासी […]