
Gmk
Anm
Rbs
Mbdvs
Pbu
Gisld
Ksm
mbd
Sds

Pvg
Rsb
Vor
Asm
Bbu
Bbbpu
Sbs
Wsp
nsb
Ggd
Tsm
Ksm
Gst
Rgs
Ssm
Sls
Rgu
Hal
Rgu

Pls
Bml
Ptm
sab
Rpp
Abd
Syp
bbt
Jmb
Jmb
Gsb
Rmb
Mks
कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका २ निवासी ४१ बर्षीय जपी बुढा रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
