
Rgp1
cjs
Srbpu
Pes
Unsku
Pbu
Ggp
Gfs
sbs
Sgr
pku
Djs
Lnp
Rgp

Ksm
Gst
Tsm
Sbs
Bbbpu
Ssm
Sls
Rgu
Asm
Hal
Vor
Wsp
Ggd
Rgs
Rgu
nsb
Bbu
Pvg
Rsb

bbt
Jmb
Mks
Ptm
Pls
Abd
Rpp
sab
Syp
Bml
Jmb
Gsb
Rmb
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेकी युवाले बलात्कार गरेको पीडितले बताएकी छन् ।
बालिकाकी आमाका अनुसार १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले बालिकालाई बलात्कार गरेको आरोप लगाइन् । बालिकालाई मुख थुनेर पीडितकै घरमा बलात्कार भएको थियो ।
अर्का छिमेकीले देखेपछि उनको उद्धार गरेर उपचार गराइरहिएको जनाइएको छ । पीडित बालिकाका अनुसार आफूलाई मुखमा कपडा कोचेर बलात्कार गरेको जनाइन् ।
पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जवरजस्ती गाउँलेबाट खोसेर भगाएको पीडित पक्षको आरोप छ ।
फरार रहेका ओरापीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
