
Sds
Mbdvs
Gmk
mbd
Gisld
Pbu
Anm
Rbs
Ksm

Ssm
Vor
Tsm
Rgu
Ggd
Bbu
Gst
nsb
Sbs
Ksm
Hal
Rgu
Asm
Sls
Pvg
Rgs
Rsb
Bbbpu
Wsp

bbt
Rmb
Bml
Mks
Jmb
Gsb
sab
Pls
Ptm
Syp
Rpp
Jmb
Abd
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लालाई सोमबार रातिदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्बजनिक सूचना जारी गरि मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा द्धारा जारी सूचनामा मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउने उल्लेख गरिएको हछ ।
चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफुल पसल प्रत्येक ५ बजेदेखि ७ बजेसम्म मात्रै खुला हुनेछन् ।
