
Pbu
Ksm
Rbs
Mbdvs
Gmk
Anm
Gisld
mbd
Sds

Ssm
Ggd
Rgu
Pvg
Vor
Tsm
Wsp
Bbbpu
Sbs
Asm
Rgs
Rgu
Gst
Rsb
Bbu
nsb
Hal
Ksm
Sls

Jmb
Bml
Abd
Rmb
sab
Ptm
Jmb
Rpp
Mks
Syp
Pls
Gsb
bbt
अनिल खत्री,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
