
mbd
Ksm
Sds
Pbu
Gisld
Gmk
Rbs
Mbdvs
Anm

Sls
Asm
Pvg
Rgs
nsb
Ggd
Bbu
Hal
Wsp
Bbbpu
Ksm
Rsb
Vor
Rgu
Tsm
Sbs
Gst
Rgu
Ssm

Jmb
Ptm
Jmb
Rmb
sab
Pls
bbt
Abd
Bml
Rpp
Gsb
Syp
Mks
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जजनाएको छ ।
दुर्घटनामा परेर जीपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षिय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । दुर्घटनामा घाइते २ जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
जीप बिहिवार दिउसो तुराङ्ग पिपलपाटा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको र दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
