दाङ-राजपुरको नाकामा ३ दिने एकृकित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरग वडा नम्बर ७ भैसाही, वडा नम्बर ६ खाङ्ग्रा, वडा नम्बर १ पटौली मा तीन दिने एकृकित नि:शुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको एकृकित नि:शुलक स्वास्थ्य शिविरमा विशेष महिलाको पाठेघर, आङ खस्ने, भिआइए, फिस्टुला जनरल चेक जाँच लगायतको ४ वटा कार्यक्रम सम्पन्न भएको हो […]

निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरीद्वारा लत्ताकपडा बितरण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ उपल्लो मदपुर गाउँमा संचालन भएको मुक्त कमैया शिविरमा निवर्तमान प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले लत्ताकपडा बितरण गर्नु भएको छ ।सोमबार बाढीपीडितबाट विस्थापित भएका जम्मा ३८ घरपरिवारलाई सिबिरमै पुगेर चौधरीले उक्त लुगा बितरण गर्नु भएको हो । शिविरमा सामुहिक तरकारी खेती,बाख्रा पालन,सिचाइका लागि बोरिङ, शिपमुलक तालिमको माग गर्नु […]

दाङको ग्वारखोलामा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते

दाङ । ग्वारखोलामा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको  ना ६ ख १८१४ नं. को बस सोमबार बिहान पौने १० बजे तिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो । घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । […]

आगामी माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ। प्रधानमन्त्री  […]

आजको दिनदेखी अंग्रेसी नयाँ वर्ष २०२१ सुरु

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२१ आजदेखी सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन […]

सर्लाहीमा आगलगी हुँदा ५० लाख बराबरको क्षति

जनकपुरधाम । सर्लाहीको हरिवनमा आगलगी हुँदा करिब ५० लाख रुपैँया बराबरको क्षति भएको छ । गएराति सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ स्थित बजारमा कठघेराहरु खडा गरी सञ्चालनमा रहेको किराना र कपडा पसलमा आगलगी हुँदा ५० लाख रुपैँया बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनु भयो । स्थानिय मनोज […]

काठमाडौं-राष्ट्रियसभाको हिउँदे अधिवेशन आज देखि सुरु

दाङ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा […]

लुम्बिनी प्रदेशको बुटवलमा भारतीय गाडीमा पेस्तोल फेला पर्यो

बुटवल । बुटवलमा एक भारतीय गाडीमा पेस्तोल फेला परेको छ । बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकिराखेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट ‘कम्पनी मेड’ पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो । जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा […]

प्रदेश १ का मुख्यमन्त्री शेरधनको काउन्ट:आचार्य सहित १५ सांसदलाई निलम्बनको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एक अर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । र,भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]